Rule 156
झण्डोत्तोलन गर्नु पर्ने
: विद्यालयमा मनाइने प्रत्येक समारोहको प्रारम्भमा राष्ट्रिय झण्डोत्तोलन गर्नु पर्नेछ। छैठौं संशोधनद्वारा संशोधित ।